CATEGORY: Short Story

केशवप्रसाद आचार्यका कथा

Keshav Prasad Acharya

सर्लाहीको घना जङ्गलको बसाइ काठमाडौँको तुलनामा सोचेभन्दा दुरुह थियो। तर, निर्णय भइसकेको थियो त्यहाँ बस्ने। विभिन्न समस्यासँग लड्दै–लड्दै आफ्नो राजनीतिक जीवन उनले पुनः उठाउँदै गए। नेपाली काङ्ग्रेसका विभिन्न क्रियाकलापमा संलग्न हुँदै २०३६ सालको जनमतसङ्ग्रहको अघि र पछि, २०४२ सालको सत्याग्रह र २०४५–२०४६ सालको जनआन्दोलन र पछि माओवादी आन्दोलनको ऊहापोह झेल्दैझेल्दै पटकपटक जेल, थुनामा परे अनि अनेकौँ धम्कीको सामना गर्दै रहे। नेपाली काङ्ग्रेस सर्लाहीको सभापतिसम्मको महत्त्वपूर्ण तहमा पुगेर केशवप्रसाद आचार्यले पटकपटक काम गरे।

पत्रकारिता र साहित्यका आफ्ना ४४ वर्षका सङ्कलित सामग्री उनले चितवनको घरमा सुरक्षित राख्न पठाएका थिए। ती घरसँगै आगलागीमा भस्म भए। ४४ वर्षपछि जम्मा गरेका सामग्री र बाँकी श्रीसम्पत्ति पनि सर्लाहीको घर आगलागीमा परेसँगै भस्म भए। यावत् कारणले उनका छोराछोरी पनि उचित शिक्षादीक्षाबाट वञ्चित हुनुपर्यो। सर्लाहीको र चितवनको घरको आगोले उनका अभिलेखहरू पतपत खाए। उनका प्रकाशित–अप्रकाशित कथाहरू, विविध रचनाहरू, त्यसका अभिलेखहरू पत्ता लगाउनै कठिन हुने गरी स्वाहा भए।

 

सम्पादन: अमोद भट्टराई

NRS 300
About Author

Keshav Prasad Acharya (1931–1999) was a pioneering yet overlooked Nepali author,...

Reviews

Other Books

Budhani{Tharu}

Prawin Adhikari 2023-11-17

A traditional Tharu folktale, brought to life and adapted in the Tha...

साङ्ग्येलाई श्योल्दो चाहियो: Nepali

Sanjeep Maharjan & Yukta Bajracharya 2020-11-18

साङ्ग्ये र मिङ्मार गल्लाङ्मा बस्...

साङ्ग्येत श्योल्दो तोच्यी: Tamang

Sanjeep Maharjan & Yukta Bajracharya 2026-05-29

 साङ्ग्ये तेन् मिङ्ग्मार गलाङ...

Sangye wants a Shyoldo

Sanjeep Maharjan & Yukta Bajracharya 2021-05-07

Sangye and Mingmar live in Gatlang. Sangye really wants a shyoldo for himself. Mhemeh Du...

वीर गोर्खा: युद्धको अनुभव

Captain Kailash Khebang Limbu 2020-05-25

बिस्तारै धुलोका बादल फाट्न थाले र ...

NINE LIVES: A Recollection

Dr. Khagendra Bahadur Shrestha 2020-11-18

From a humble Newa kid to someone climbing ranks in the army, trekking across Nepal with t...

The Trials & Triumphs of a Self-Made Man

Ram Lal Shrestha 2020-11-18

This memoir vividly portrays Ram Lal Shrestha's childhood and youth, offering a glimpse in...

Everyday Newa Cooking

Janaki Shrestha 2026-05-28

A popular recipe book that introduces readers to the rich and traditional cuisine of the N...