CATEGORY: Poem
वीर गोर्खा: युद्धको अनुभव
Captain Kailash Khebang Limbu
बिस्तारै धुलोका बादल फाट्न थाले र अलिकति खुला भयो। तर, त्यसैसाथ गोलीको वर्षा झन् तीव्र भयो। अझैपनि शत्रुको पोजिसन कहाँ छ भनेर अनुमान गर्न बिल्कुल असम्भव थियो। स्थिति भयानक थियो। छाताीमा मुटु उफ्रेको उफ्यै थियो। बेलाबेलामा भट्ट टाउको उठाएर चारैतिर घुमाउँदै हेर्थेँ। तर, उनीहरू राम्ररी लुकेका थिए। एकमात्र संकेत हामीतिर वर्षा भइरहेका गोलीहरूको आवाज थियो।
र यही क्षणमा मैले लडाइँको बखत सबैभन्दा गह्रो कुरो के हुँदो रहेछ भन्ने सिकेँ। सबैभन्दा गाह्रो कुरा शत्रुले कहाँबाट प्रहार गरीरहेकोछ भन्ने पत्ता लाउनु हो। त्यो सबैभन्दा कठिन कुरा हो र हरेस ख्वाउने पनि। किनभने शत्रु देख्नै नसके जबाफी हानेर काम चल्दैन। अडकलका भरमा दोली हानेर काम चल्दैन — बेकारमा गोलाबाहरुद सथाप हुन्छ। त्यसमाथि आफ्नै साथीहरूलाई हानिएला भन्ने ठूलो जोखिम पनि हुन्छ। यता तपाईँको पूरै ज्यान र दिमाग भने ‘फिर्ता गोली ठोक!’ भनेर चिच्याइरहेको हुन्छ। जाँठाहरू कहाँ छन् देख्न पाए हुन्थ्योजस्तो लाग्छ। गएर उनीहरूलाईभरमार ठोक्न मन लाग्छ। तिनलाई मार्न मन लाग्छ।
NRS 600
Reviews
Other Books
Budhani: Tharu
Indu Tharu 2023-11-17
A traditional Tharu folktale, brought to life and adapted in the Tharu language by Indu Th...
साङ्ग्येलाई श्योल्दो चाहियो: Nepali
Sanjeep Maharjan & Yukta Bajracharya 2020-11-18
साङ्ग्ये र मिङ्मार गल्लाङ्मा बस्...
साङ्ग्येत श्योल्दो तोच्यी: Tamang
Sanjeep Maharjan & Yukta Bajracharya 2026-05-29
साङ्ग्ये तेन् मिङ्ग्मार गलाङ...
Sangye wants a Shyoldo
Sanjeep Maharjan & Yukta Bajracharya 2021-05-07
Sangye and Mingmar live in Gatlang. Sangye really wants a shyoldo for himself. Mhemeh Du...
NINE LIVES: A Recollection
Dr. Khagendra Bahadur Shrestha 2020-11-18
From a humble Newa kid to someone climbing ranks in the army, trekking across Nepal with t...
The Trials & Triumphs of a Self-Made Man
Ram Lal Shrestha 2020-11-18
This memoir vividly portrays Ram Lal Shrestha's childhood and youth, offering a glimpse in...
Everyday Newa Cooking
Janaki Shrestha 2026-05-28
A popular recipe book that introduces readers to the rich and traditional cuisine of the N...









